यसपटकको दशैंमा नयाँ नोट हैन सुकिला नोट साट्न पाइने
थानकोट ।
नेपाल राष्ट्र बैंकले आगामी
यस वर्षको दशैंमा नयाँ नोट सटही सुविधा नहुने भएको छ।
नेपाल राष्ट्र बैंककाअनुसार यो वर्ष सुकिला नोट बाँडिनेछ । नयाँ नोट छपाईमा लाग्ने खर्च बचाउन सुकिला नोट मात्रै बाँड्न लागिएको हो ।
राष्ट्र बैंकले दशैंको उपलक्ष्यमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।