त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको जहाज दुर्घटना

Thankot Times

थानकोट ।

काठमाडाैंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअर लायन्सको जहाज दुर्घटना भएको छ ।

दुर्घटनापछि विमानमा आगो लागेको छ । आगोको धुँवा निकै परपरबाट समेत देख्न सकिन्छ ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा जारी राखेका छन् ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *