यातायात कार्यालय गुर्जुधारालाई ५ रोपनी जग्गा दिने मन्त्रिपरिषद्को निर्णय

Thankot Times

थानकोट ।

नेपाल सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय अनुसार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा नेपाल सरकार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा दर्ता रहेको चन्द्रागिरि नगरपालिका-५ गुर्जुधाराको ५ रोपनी जग्गा बागमती प्रदेश सरकार यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडाैंलाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्का अन्य निर्णहरू हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *