सरकार र आन्दोलनरत शिक्षकबीच के-के विषयमा भयो सहमति? (सहमति पत्रसहित)

Thankot Times

थानकोट ।

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुनेगरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने सहमति भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *