विद्यालय शिक्षा ऐन २०८०- शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

Thankot Times

थानकोट ।

विद्यालय शिक्षा ऐन, २०८० को विधेयक संसदमा दर्ता भएको छ।

ऐनमा सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो ।

यस्तो छ विद्यालय शिक्षा ऐन, २०८० को पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *