कान्ति बाल अस्पतालको ओपीडी भोलि बिहीबार बन्द रहने
थानकोट ।
कान्ति बाल अस्पतालको ओपीडी सेवा भोलि (बिहीबार) बन्द रहने भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधनको शोकमा बिहीबार अस्पतालको ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ ।
इमर्जेन्सी सेवा भने खुला रहने अस्पतालद्धारा जारी सूचनामा उल्लेख छ ।