थानकोटमा हर्षोल्लासका साथ मनाइयो पोखरीमा राँगोको टाउको लुकाउने जात्रा (फोटो फिचर)
थानकोट ।
शुक्रबार साँझ चन्द्रागिरि-४ थानकोटस्थित सिलाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्रा धुमधामका साथ मनाइएको छ।
हजाराैं मानिसहरू राँगोको टाउको लुकाउने सो जात्रामा सहभागी भएका छन् ।
सबै तस्बिरः प्रकाश गोपाली
आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती