आँखा पाक्ने रोग न्यूनीकरणका लागि चन्द्रागिरि नगरका विद्यालय बढीमा ५ दिनसम्म बिदा गर्न पाइने

Thankot Times

थानकोट।

आँखा पाक्ने रोग न्यूनीकरणका लागि चन्द्रागिरि नगर क्षेत्रका विद्यालयहरू बढीमा ५ दिनसम्म बन्द गर्न पाइने भएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाबाट बुधबार जारी सूचनामा विद्यालयमा सो रोगको प्रकोप बढेमा स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा अधिकतम ५ दिनसम्म विद्यालय बन्द गर्न सकिने व्यहोरा उल्लेख छ ।

यद्यपी सो बिदा विद्यालयले पाउने हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्नुपर्ने बताइएको छ । 

सूचना पढ्नुहोस्ः 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *