रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Thankot Times

इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

सिटीको मैदानमा भएको पहिलो लेगमा ४-३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको हो।

यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *