प्रधानमन्त्री देउवाको निर्देशनमा चन्द्रागिरिमा नेपाली काँग्रेसका उपमेयरको नाम हट्यो

Thankot Times

थानकोट ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चन्द्रागिरि नगरमा नेपाली काँग्रेसले मनोनयन गरेको उपमेयरको नाम फिर्ता लिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै सो पार्टीका तर्फबाट चन्द्रागिरि नगरमा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी यमुनादेवी श्रेष्ठको उम्मेदवारको मनोनयन फिर्ता लिएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवाले दस्तखत गरेको पत्रमा यस्तो छः

स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरमा ३३ जनाको उम्मेदवारी फिर्ता, ५ जनाको उम्मेदवारी बदर


Leave a Reply

Your email address will not be published. Required fields are marked *