तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा रक्तदान शिविर सम्पन्न, ५५ जनाको सहभागिता

Thankot Times

थानकोट ।

शनिबार चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा रक्तदान शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडाैं यूनिटी सर्कल, विष्णुदेवी युथ क्लब र विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको संयुक्त तत्ववधानमा सञ्चालन भएको सो कार्यक्रममा ५५ जनाले सहभागिता जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *