नेपाली टिमले खेल जितेपछिको त्रिवि क्रिकेट मैदान (फोटो फिचर)
थानकोट ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ । नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो ।
यसअघि नेपालले सन् २०२० अमेरिकालाई मा ८ विकेटले हराएको थियो। कीर्तिपुरमै भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।
दशौ हजार नेपाली सर्मथकको माया पाएको नेपाली टोलीले जित पछि खुसी साटेका छन् ।
तस्बिरहरू नेपाल क्रिकेट संघ क्यान