चन्द्रागिरि साकोसको भ्यालेन्टाइन-डे अफर, हरेक टपअपमा ५ प्रतिशत क्यासब्याक

थानकोट ।
प्रणय दिवसका अवसरमा चन्द्रागिरि साकोसले सो संस्थाको मोबाइल एप्लीकेशनबाट हुने हरेक टपअपमा ५ प्रतिशत क्यास ब्याक दिने भएको छ ।
आज फेब्रुअरी १४ का लागि मात्र मान्य हुने गरि संस्थाले टप अपमा ५ प्रतिशत क्यासब्याक सुविधा दिएको संस्थाले जनाएको छ ।