दक्षिणकाली नगरपालिकाले नगरका गैर-सरकारी संस्था तथा समुहहरूको लेखा परीक्षण गरिदिने

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिकाले नगर क्षेत्रभित्र दर्ता भई सञ्चालनमा रहेका तर लेखा परीक्षण हुन बाँकी रहेका स्थानीय गैर-सरकारी संघसंस्था तथा समुहहरूको लेखा परीक्षण गरिदिने भएको छ ।

नगर कार्यपालिकाको छैठाैं बैठकले नगरपालिकाको संस्था दर्ता ऐन, २०७७ बमोजिम दर्ता भएका संस्थाहरूको आ.व. २०७८/७९ को वार्षिक लेखापरीक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *