गोल्डस्टार क्लबको रक्तदान कार्यक्रममा ६३ जनाको सहभागिता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।

स्थानीय गोल्डस्टार युवा क्लबले संयोजन गरेको रक्तदान कार्यक्रममा ६३ जनाले सहभागिता जनाएको क्लबका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो ।

क्लबले आयोजना गरेको यो २५औं  रक्तदान कार्यक्रम रहेको बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *