सुनको मूल्य स्थिर, प्रति तोला १ लाख ४ हजार ५ सय रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ।

बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मूल्य मै कारोबार भईरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहँदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ। आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *