सुनको मूल्य तोलामा १ सय रूपैयाँले सस्तियो

Thankot Times

थानकोट । 

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ तोकिएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय तोकिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *