धादिङमा कार्तिक १ गतेबाट क्रिकेट लिग हुने

थानकोट ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक १ देखि ७ गतेसम्म धादिङ क्रिकेट लिग हुने भएको छ । प्रतियोगितामा धादिङ जिल्लाका का आठ वटा पालिकाले भाग लिनेछन् ।
खेल विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागी हुने टोलीहरूलाई दुई समुहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरेको छ।
समुह ए
खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीवेंशी नगरपालिका
गजुरी गाउँपालिका
समुह बी
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका
खेल तालिका
कार्तिक १ गते
गजुरी गाउँपालिका विरूद्ध खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका विरूद्ध त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका विरूद्ध सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका विरूद्ध बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका विरूद्ध खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका विरूद्ध गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका विरूद्ध सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका विरूद्ध नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका विरूद्ध खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका विरूद्ध धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ विरूद्ध सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ विरूद्ध गल्छी दिनबो दिनको १ बजे