चन्द्रागिरि र दक्षिणकालीका मेयरसहित उम्मेदवारी दर्ताका लागि पुगे राजेन्द्रकुमार केसी

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दर्ता गरेको छ ।

सो पार्टीका तर्फबाट राजेन्द्रकुमार केसीले उम्मेदवारी दर्ता गराएका हुन् । काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख का उम्मेदवार पुकार महर्जन पनि मनोनयन दर्ताका लागि पुगेका छन् ।

सो क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, दक्षिणकाली नगरका मेयर मोहन बस्नेत, चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रदेशतर्फ समानुपातिक सूचीमा परेकी नेतृ यमुनादेवी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *