दसैंमा चौपाया बेच्न दहचोकमा ६ करोडको लगानीमा नमुना खसीबजार

Thankot Times

थानकोट ।

दसैंको चहलपहल सुरु हुँदै गर्दा काठमाडौंमा व्यापारीहरुले खसीबोका भित्र्याउने तयारी गरिसकेका छन्। काठमाडौंको चौपाया खरिद बिक्री केन्द्रले  दसैंका लागि घटस्थापना लगत्तै खसीबोका ल्याउने गरी पहल थालिसकेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *