आजको बजार भाउ गोलभेंडा ७० रूपैयाँ, रातो आलु ६७ रूपैयाँ

Thankot Times

थानकोट ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार आज कागती प्रति किलो २२० रुपैयाँदेखि २६० रुपैयाँसम्म कारोबार भइरहेको छ ।  रातो आलुको मूल्य ६५ रुपैयाँदेखि  ६७ रुपैयाँसम्म कायम गरिँदा रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।

बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

यस्तो छ आज तरकारी तथा फलफूलको बजाउ भाउः


Leave a Reply

Your email address will not be published. Required fields are marked *