डेंगीका बिरामीले भरियाे टेकु अस्पताल, प्राङ्गणमै हुँदैछ बिरामीहरूको जाँच

Thankot Times

थानकोट ।

डेंगीका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमै ओपीडी सेवा सुरु गरिएको छ ।

आकस्मिक कक्षअगाडि नै ओपीडी सेवा सुरु गरिएको हो ।

अस्पतालमा डेंगीको लक्षण भएर आएउनेको भिड लागेको छ ।

‘डेंगीलाई फोकस गरेर प्राङ्गणमै ओपीडी राखेका हौँ । इमर्जेन्सीमै बिरामी ढलिरहेका छन’, बिरामीको उपचारमा खटिएका डा. शेरबहादुर पुनले भने । इमर्जेन्सीमामा एउटा बेडमा दुई जना बिरामी राखेर उपचार हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *