प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पति विवरण सार्वजनिक गर्न रास्वपाकाे माग

Thankot Times

थानकोट ।

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ  ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भन्दै सो पार्टीका सांसद मनिष झाले प्रश्न उठाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *