यस्तो देखियो यस वर्षको सगरमाथा आरोहण (फोटो फिचर)

Thankot Times

थानकोट ।

सगरमाथा आरोहण सुरू भएको छ।

विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

यसैबीच, सो हिमाल आरोहणको मनमोहक दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ ।

यी तस्वीर प्रसिद्ध पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले कैद गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *