२०७२ सालमा भूकम्प गएको १० वर्षपछि उही समयमा सिन्धुपाल्चोकमा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।

गोरखा केन्द्रबिन्दु भएर गएको महाभूकम्पको १० वर्षपछि झण्डै उही समयमा सिन्धुपाल्चोकमा भूकम्प गएको हो । 

जिल्लाको फुल्पिङकोट केन्द्रबिन्दु भएर शुक्रबार ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ११ बजेर ५३ मिनेटमा भूकम्प गएको थियो । 

२०७२ साल वैशाख १२ गते ११:५६ बजे बारपाकलाई केन्द्रबिन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *