काठमाडाैंमा ब्राजिलका लेजेण्ड फुटबलर रोबर्टो कार्लोस

थानकोट ।
ब्राजिलका लेजेण्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन् ।
प्रतियोगिता आयोजकले कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।
तस्वीरः नेपाल सुपर लिग