काठमाडाैंतर्फ आउँदै गरेको ट्रक पिपलामोड नजिकै पल्टियो, उद्दार कार्य जारी

Thankot Times

थानकोट ।

राैतहटबाट ईंटा बोकेर काठमाडाैं आउँदै गरेको ट्रक पिपलामोड नजिकै पल्टिएको छ ।

सोमबार साँझ बा ६ ख १६५५ नम्बरको ट्रक झ्याप्ले खोला नजिकैको उकालोमा पल्टिएको हो ।

सो क्रममा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

गुडिरहेको ट्रकको पम्प फुटेपछि ट्रक पछाडी हटेपछि सो दुर्घटना भएको चालकले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *