नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले राजिनामा दिए

थानकोट ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले राजिनामा बुझाएका हुन् ।
यद्यपी उनको राजिनामा स्वीकृत भएको छैन् ।