रास्वपाले सात वटै प्रदेशमा इन्चार्ज ताेक्याे

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले सात नेतालाई प्रदेश इन्जार्जको जिम्मेवारी दिएको हो ।

कहाँ कसले पाए जिम्मेवारी ?

१) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार

२) मधेस प्रदेशको इन्चार्ज मनिष झा

३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी

४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल

५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य

६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली

७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *