नेपाल प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाल प्रहरीको जनपद समूहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सइ)हरूलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो।

हेर्नुहोस् बढुवा भएकाहरूको सूची: 


Leave a Reply

Your email address will not be published. Required fields are marked *