संघीय संसद् अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

थानकोट ।
संघीय संसद् अन्तर्गत आज बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने सचिवालयले जनाएको छ ।