पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *