कीर्तिपुरमा एक पुरुष मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक पुरुष मृत भेटिएका छन् ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ