नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा १ सय भन्दा धेरै प्रहरी परिचालन (भिडियो)
थानकोट । राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् । आयोजनाअन्तर्गत चन्द्रागिरि नगरपालिका तर्फका तीन वटै स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी २४ घण्टा सुरक्षामा खटिएका हुन् । सुरुङ मार्गको धादिङ पोर्टलमा समेत सुरक्षाकर्मी परिचालन भएको बुझिएको छ । आयोजना अन्तर्गत चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडास्थित आयोजनाको फिल्ड कार्यालय, टोटी टोलस्थित … Continue reading नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा १ सय भन्दा धेरै प्रहरी परिचालन (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed