६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा भएका छन् ।

लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली समावेश गरिएको छ ।

यद्यपि, पछिल्लो टोलीबाट थुप्रै वरिष्ठ सई बढुवामा छुटेका छन् ।

नेपाल प्रहरीमा इन्स्पेक्टर बढुवायोग्य वरिष्ठ सईको संख्या १ हजारभन्दा बढी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ