नयाँ वर्ष मनाउन चन्द्रागिरि डाँडा उक्लनेको ताँती, रिसोर्टका सबै कोठा बुक

थानकोट ।  नयाँ वर्ष २०८२ को पहिलो दिन चन्द्रागिरि हिल्स क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । सोमबार बिहानैदेखी मानिसहरू चन्द्रागिरि केबलकार हुँदै चन्द्रागिरि डाँडामा पुगिरहेका छन् ।  चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार चन्द्रागिरि हिल्स रिसोर्टमा भएका करिब १ सय कोठाहरू बुकिङ भइसकेका छन् ।  प्रमुख कार्यकारी निर्देशक अरुण प्रधानका अनुसार नयाँ वर्ष मनाउन रिसोर्टमा कोठा बुकिङ … Continue reading नयाँ वर्ष मनाउन चन्द्रागिरि डाँडा उक्लनेको ताँती, रिसोर्टका सबै कोठा बुक