पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ ।

उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।

राणाको आइतबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *