नेपाली सेनाले खुलायो नयाँ भर्ना, ४०१ जनालाई अवसर

Thankot Times

थानकोट ।

नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना:


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ