बिहीबार बिहानको वर्षापछि बलम्बुस्थित एक घरमा भल पसेपछि….

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित एक घरमा बिहीबार बिहान भल पसेको छ।

बिहान ५ बजे बलम्बु संगम बस्तीस्थित एक घरको भुइँतलामा भल पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

धादिङ थाक्रे गाउँपालिका-३ घर भई बस्ने वर्ष ३४ को कृष्णप्रसाद सिग्देलको कोठा पछाडिबाट भल पसेको प्रहरीले जनाएको छ।

कोठामा रहेका १५ लाख ५२ रुपैयाँ बराबरका विभिन्न सामानमा क्षति पुगेको हो। सोफा सेट, दराज, फ्रिज, लगायत विभिन्न सामानमा क्षति पुगेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *