चन्द्रागिरि क्षेत्रमा हावाहुरीसहित खण्डवृष्टि

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको पश्चिमी क्षेत्रमा बुधबार दिउँसो हावाहुरीसहित खण्डवृष्टि भएको छ।

नगरको चेकपोष्ट, थानकोट, वाँडभञ्ज्याङ, भालेश्वर लगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको हो ।

लामो समयदेखी वर्षा नहुँदा यस क्षेत्रमा समेत वातावरण प्रदुषण बढिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *