संघीय संसद् अन्तर्गत विधायन समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । 

बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गर्ने कार्यसूची छ । 

समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा पनि छलफल हुनेछ । 

बैठक बिहान ११ बजे हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *