संसदीय समितिमा पानी जहाज विधेयकबारे आज छलफल हुने

Thankot Times

थानकोट ।

आज मंगलबार संघीय संसदको एउटा समितिको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

सो बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *