आज देशभर सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

 सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ ।

चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *