बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

Thankot Times

थानकोट ।

थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ ।

जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ हो ।

याे पहिलाे हस्ताक्षर समाराेह हाे, जहाँ नेपालका पराराष्ट्र मन्त्री आरजु राणाले हस्ताक्षर गरेकी छिन् ।

सो बारेमा विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *