पछिल्लो दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

थानकोट ।
सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ ।
गत चैत १५ गते बसेको आकस्मिक र हिजो (सोमबार) बसेको नियमित मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार एकैपटक सार्वजनिक गरिएको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :