सुनको मूल्य बढेको बढ्यै, साहुजीहरु हेरेको हेर्यै

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ।

सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९ सय मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८ सय ले बढेर रु एक लाख ७९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *