नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

Thankot Times

थानकोट ।

नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ ।

प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो । 

भर्ना छनौट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ । 

योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन् । 

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *