काठमाडाैंमा भूकम्पको धक्का महशुस

Thankot Times

थानकोट ।

काठमाडाैं वरपरका क्षेत्रमा बुधबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ ।

बेलुकी करिब ६ः३० बजे भूकम्प महशुस भएको हो ।

सो भूकम्पका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *