स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त

थानकोट ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट थापा बोर्डको अध्यक्ष नियुक्त भएका हुन् ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
थापा यसअघि बोर्डका सदस्य थिए ।