नागढुङ्गामा चालक ओर्लिएपछि हायस आफैं गुड्यो, ज्यान बचाउन हाम फाल्दा १ यात्रुको मृत्यु

थानकोट ।  चन्द्रागिरि नगरपालिका-२ वाडभञ्जाङ्गस्थित नागढुङ्गामा आइतबार साँझ हायस दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ ।  प्रत्यक्षदर्शीका अनुसार चितवनबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हायस गाडीका चालक नागढुङ्गा चोकमा ट्राफिक प्रहरीको चेकिङका क्रममा ओर्लिएपछि हायस आफैं गुड्दै करिब १५० मिटर पर पुगेपछि कान्लामा अडिएको थियो । सो क्रममा अत्तालिएका यात्रु गुडिरहेको … Continue reading नागढुङ्गामा चालक ओर्लिएपछि हायस आफैं गुड्यो, ज्यान बचाउन हाम फाल्दा १ यात्रुको मृत्यु